विदेशबाट आज १८ वटा शव ल्याइयो, १२ सय नेपाली आउँदै

साउन १८, २०७७ काठमाडौ : कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन्।  आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। विहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४ जना नेपाली स्वदेश आएका … Continue reading विदेशबाट आज १८ वटा शव ल्याइयो, १२ सय नेपाली आउँदै